उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री
काठमाडौँ । नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा एनसीपी-कांग्रेस गठबन्धनले...