बजेटमा आन्तरिक उत्पादनलाई जोड दिने घोषणा सकारात्मक : महासंघ
काठमाडौँ । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न...