धनगढी उपमहानगरपालिका र नेस्पोबिच सात बुँदे सम्झौता
धनगढी । धनगढी उपमहानगरपालिका र नेपाल स्पोर्टस् रिसर्च एन्ड प्रमोसन फाउन्डेसन(नेस्पो)बिच सम्झौता भएको छ । उपमहानगरपालिकाद्वारा पालिका क्षेत्रमा सञ्चालित विविध खेल गतिबिधिहरुलाई थप व्यवस्थित तथा शिक्षामूलक तवरले अगाडी बढाउन ७...