सुनको दैनिक कोटा वृद्धि गर्न अर्थमन्त्री र सचिवलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिम अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका...