१९ राष्ट्रका सैनिकहरूको सहभागिता रहने अभ्यास शान्ति प्रयासको तयारी पूरा
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजका लागि अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा भएको छ । अभ्यास वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा फाल्गुण...