राजस्व कार्यालय वानेश्वरद्वारा शैक्षिक परामर्श व्यवसायीहरूसँग करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौँँ । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको समन्वयमा आयोजित करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम कार्यालयको सभाहलमा ८५ जनाको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा...