विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा, महासंघले धोका दिएको आरोप
काठमाडौँ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनको घोषणा गरेको छ । नेपाल...