वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन्। शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औँ वार्षिक साधारण सभामा बोल्दै...