दीपक मन्त्री खड्काले भने-कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन्
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याकंनमा सहभागी नभएका कारण शून्य अंक दिइएको प्रस्ट्याएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा...