नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानद्वारा दरखास्त आह्वान
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति...