निगमका कार्यकारी अध्यक्षलाई चौथौँ पटक सोधियो स्पष्टीकरण
काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर...