लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त
काठमाडौँ । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा आज आयोजित...