कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप लिन तथा कर्जा प्रवाहमा राष्ट्र बैंकले लगायो रोक
काठमाडौँ । नेपालगञ्जमा अवस्थित कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ। संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएकोले उक्त बैंकलाई थप...