लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र...