तत्कालीन प्रअविरुद्ध भ्रष्टचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानाध्यापक बलराम...