११ फाल्गुन २०८०, शुक्रबार
कक्षा कोठामा हल्ला गरेको भन्दै ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट
काठमाडौँ । सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी छिन् । वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना...