महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकियो
काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका पदाधिकारीले महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकेका छन् । १० प्रतिशत थ्रेस होल्डलाई ३ प्रतिशतमा झार्नुपर्ने र कोरोना सङ्क्रमणका कारण प्रचार प्रसार...