नेपाल र भारतबिच चार वटा सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल र भारतबिच शनिवार चार वटा समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौता पत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर...