बाढीपीडितलाई बुद्धिजीवी संगठनको आर्थिक सहयोग
काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । संगठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापतको चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...