संस्थाका हित विपरीत भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय
काठमाडौँ । नेपाल बाल सङ्गठनले, संस्थाको हित विपरीत हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सङ्गठनले संस्थाको हित विपरीत यसअघि विभिन्न...