सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी हुँदै
काठमाडौँ । ‘प्रविधियुक्त सेवा र सुशासन: दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ । नेपाल बचत तथा...