काठमाडौँमा नेपाल-बङ्गलादेश युवा सम्मेलन शुरु
काठमाडौँ । चौथो ‘नेपाल-बङ्गलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए...