१६ कार्तिक २०८१, शुक्रबार
तिहारमा उपत्यकामा मात्रै २५ करोड रुपैयाँको फलफूल खपत हुने अनुमान
काठमाडौँ । नेपाल फलफूल थोक व्यवसायी संघले तिहारको समयमा काठमाडौँ उपत्यकामा मात्रै २५ करोड रुपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरेको छ । गत असोजमा आएको अविरल वर्षापछि बाढीपहिरो र...