१५ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई प्राध्यापक संघ सङ्गठनको ज्ञापन पत्र
काठमाडौँ । प्राध्यापक संघ सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराललाई १५ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । उपकुलपतिको नियुक्ति पछि त्रिभुवन विश्वविद्यालयमा गरिएका नयाँ नियुक्ति सरुवामा मनोमानी...