‘प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन् । सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले मानवीय...