छ जना एआइजीपीमा बढुवा तथा पदस्थापन, सीआईबीमा खापुङ
काठमाडौँ । नेपाल प्रहरीका छ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी) मा बढुवा र पदस्थापन गरिएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने...