प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी संघमा...