नीति निर्माता लक्षित ८ महिने लिडरसिप तालिम सम्पन्न
काठमाडौँ । नेपाल सरकारका नीति निर्माणमा संलग्न अधिकारीलाई लक्षित गरी सञ्चालन गरिएको ८ महिने ‘नेपाल पोलिसी लिडरसिप प्रोग्राम (एनपीएलपी)’ समापन भएको छ । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा सञ्चालित...