स्मार्ट क्युआर र नेपाल पे क्युआरबीच अन्तरआबद्धताको सुरुवात
काठमाडौँ । नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच क्युआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ । यससँगै नेपालपे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले...