प्रहरी महानिरीक्षक कुँवरद्वारा नेपाल पुलिस स्कुल चितवनको छात्रावास भवन उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। साथै उनले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गरे...