‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने
कास्की । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप-२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा...