पहिलो पटक भेटेरिनरी काउन्सिलले सुरु गर्यो अनलाइन सेवा ‘भिकस’
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले यस अघि भौतिक रूपमा दिँदै आएको सबै सेवाहरू अनलाइनबाट प्रदान गर्ने गरी Veterinary Council Online Service (VCOS) नामक अनलाइन सेवा सुचारु गरेको छ । परिषद्का दर्तावाल...