बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने पर्यटन बोर्डको तयारी
काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने भएको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय...