पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल निर्वाचित
रसुवा । नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ...