निर्यात परिषद्ले सरकारलाई दियो १६ बुँदे सुझाव
काठमाडौँ । नेपाल निर्यात परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखा परेका समस्याले नेपाली बस्तुको उत्पादन तथा निकासीमा प्रत्यक्ष असर परेको बताएको छ । शुक्रबार परिषद्को २६औँ वार्षिक साधारण सभा तथा...