कर्मचारी युनियनद्वारा शिक्षक आन्दोलनप्रति समर्थन, निजामती कर्मचारी परिचालनको विरोध
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले २१ दिनदेखि जारी राखेको आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरेको छ। शिक्षक तथा कर्मचारीहरूको पेशागत हित, शैक्षिक सुधार र शिक्षाको...