जनकपुरमै पांग्रा छोडेर आएको बुद्ध एयरको जहाज काठमाडौँमा सकुशल अवतरण
काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्रा बिना...