पृथ्वी जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन विवेकशील साझाको सरकारसँग माग
काठमाडौँ । विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै साझाले...