मालवाहक सवारीसाधन भारवहन कार्यविधि-२०७४ लाई कार्यान्वयन गर्न माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि-२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ७२ घण्टे प्रवेश...