पहिरो जोखिम व्यवस्थापनको ज्ञानलाई आम जनतासम्म पुर्याउन जरुरी
काठमाडौँ । प्रभावको आधारमा पहिरो पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । शनिबार धादिङको धुनिबेंसी नगरपालिकामा नेपाल जिओटेक्निकल सोसाइटीले आयोजना गरेको ‘पहिरो जोखिम व्यवस्थापन: बुझाई, मनन् र कार्यान्वयन’ विषयक सचेतना...