नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक सम्पन्न,जापान पठाउन सहजीकरण गर्ने
काठमाडौँ । नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । सन् २०१९ मा सम्पन्न श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा...