अनधिकृत आयातले स्वदेशी चिनी बिक्री भएन, अविलम्ब रोकौँ : चिनी उद्योग संघ
काठमाडौँ । नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ । स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै...