साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढवा दिन जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित नेपाल १७औँ अन्तर्राष्ट्रिय...