खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि
खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय...