कुमारी बैङ्क तथा एनसिसी बैङ्कको एकीकृत कारोबार सुरु
काठमाडौँ । कुमारी बैङ्क लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैङ्क लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि कुमारी बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा...