माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : ‘प्रचण्ड’
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा आज आयोजना...