२३ फाल्गुन २०७६, शुक्रबार
तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक संघ
काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को...