कीर्तिमानी धावक सुनमायालाई महासंघले गर्यो स्वागत
काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितेकी धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य...