जेठ २३ गते नेपालमा पहिलो पटक विश्वस्तरीय दौड सम्मेलन हुँदै
काठमाडौँ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन, ‘नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स,’ जेठ २३ गते, २०८२ मा काठमाडौँमा आयोजना हुँदैछ। यो कन्फ्रेन्स विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड...