इन्जिनियर मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै उजुरी दर्ता
काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । अध्यक्षको प्रत्याशी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी...